सामुदायिक लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

1Shares

नेपाल स्टक एक्सचेञ्जमा सामुदायिक लघुवित्त वित्तीय संस्था (SLBSL) को बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको ३ लाख २० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गरेको ३२ प्रतिशत बोनस अर्थात ३ लाख २० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

उक्त बोनस शेयर शेयरधनीको खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी नेप्सेमा सूचीकृत भएको हो ।

गत पुस ११ गते सम्पन्न साधारण सभाबाट लघुवित्तकाे लाभांश पारित भएकाे  थियाे 

merolagani.com बाट साभार

Facebook Comments
1Shares