सरकारले भदौ ९ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ ।
अर्थ, सूचना तथा सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु यस प्रकार छन्
Facebook Comments